दूरदेश
Romanized: duradesha, duradesh, durades, dooradesha
टाढाको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दूर+देश]
१.
टाढाको ठाउँ।
२.
टाढाको देश; परदेश; बिरानो मुलुक।