परदेश

Romanized: paradesha, paradesh, parades, paradesa

आफ्नो देशदेखि भिन्न देश; अर्काको देश; विदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो देशदेखि भिन्न देश; अर्काको देश; विदेश।
२.
शत्रुको देश।
३.
आफू बसेका ठाउँदेखि टाढाको ठाउँ; दूर देश।

सम्बन्धित शब्दहरू