परोपदेश
Romanized: paropadesha, paropadesh, paropades, paropadesa
अर्कालाई मात्र उपदेश दिने काम; अर्कालाई अर्ती दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्कालाई मात्र उपदेश दिने काम; अर्कालाई अर्ती दिने काम।
२.
अर्काद्वारा दिइएको उपदेश वा अर्ती।