दिव्योपदेश
Romanized: divyopadesha, divyopadesh, diwyopadesha, diwyopadesh
पृथ्वीनारायण शाहले आफ्नो अन्त्यका समयमा भाइभारदाररूलाई भेला गरेर दिएको उपदेश; सो उपदेश लेखिएको पुस्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वीनारायण शाहले आफ्नो अन्त्यका समयमा भाइभारदाररूलाई भेला गरेर दिएको उपदेश; सो उपदेश लेखिएको पुस्तक।
२.
उत्तम दीक्षा, निर्देशन।