धर्मोपदेशक
Romanized: dharmopadeshaka, dharmopadeshak, dharmopadesak, dharmopadesaka
धर्मको उपदेश गर्ने; धर्मका व्याख्याता; धर्मोपाध्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्मको उपदेश गर्ने; धर्मका व्याख्याता; धर्मोपाध्याय।
२.
धर्मोपदेश गर्ने व्यक्ति; धर्माचार्य; धर्माधिकारी।