निदेशक
Romanized: nideshaka, nideshak, nidesak, nidesaka
निर्देशक; आदेशक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नि+दिश्+अक]
१.
निर्देशक; आदेशक।
२.
देखाउने; औँल्याउने।