निदेश

Romanized: nidesha, nidesh, nides, nidesa

ठुलो मानिसले आफूभन्दा साना मानिसलाई दिने आदेश; आज्ञा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो मानिसले आफूभन्दा साना मानिसलाई दिने आदेश; आज्ञा।
२.
कथन; उक्ति।
३.
सामीप्य।

सम्बन्धित शब्दहरू