विदेश
Romanized: videsha, videsh, widesha, widesh
आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश; अर्काको देश; पराई मुलुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश; अर्काको देश; पराई मुलुक।