विदेशी

Romanized: videshi, wideshi, widesi, videshee

अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि)।
२.
विदेशी सरकार, एजेन्ट वा दलालद्वारा स्थापना गरिएको वा चलाइएको (संस्था, सङ्गठन, हल्ला आदि)।

सम्बन्धित शब्दहरू