देशी

Romanized: deshi, deshee, desee, desii

देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत देशीय]

१.
देशसम्बन्धी; देशको; मुलुकको; राष्ट्रको।
२.
स्वदेशमा उत्पादित वा निर्मित।
३.
अरू देशको; विदेशी।
४.
विदेशमा उत्पादित वा निर्मित।
५.
(नाम) विदेशमा बसेर वा काम गरेर फर्केको व्यक्ति; लाहुरे।

सम्बन्धित शब्दहरू