देश
Romanized: desha, desh, des, desa
चारैतिर फैलिई अनेकौं गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिर फैलिई अनेकौं गाउँ, सहर, जिल्ला, अञ्चल वा प्रान्त मिलेर बनेको एक विशिष्ट भूभाग; मुलुक।
२.
एकै प्रणालीका शासनअन्तर्गतको निश्चित भूभाग; राष्ट्र।
३.
कुनै ठाउँ वा स्थान।