उद्देश

Romanized: uddesha, uddesh, uddes, uddesa

कुनै कामकुराका बारेमा निर्देश वा सङ्केत गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुराका बारेमा निर्देश वा सङ्केत गर्ने काम।
२.
चाहना; इच्छा; अभिलाषा।
३.
कुनै नयाँ कुराको खोजी; अन्वेषण।
४.
कारण; हेतु।
५.
न्यायशास्त्रमा प्रतिज्ञा नामक तत्त्व।
६.
लक्ष्य; ध्येय; उद्देश्य।
७.
लिच्छविकालमा देशमा विभिन्न भागलाई इलाका वा क्षेत्रमा विभाजित गरिएको खण्ड।

सम्बन्धित शब्दहरू