उद्देश्य

Romanized: uddeshya, uddeshy, uddesy, uddesya

कुनै खास कामकुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै खास कामकुरामा प्रवृत्त गराउने मनोभाव; केही भन्न वा गर्न प्रवृत्त गराउने भाव वा विचार; इच्छा; कामना।
२.
चाहना गरिएको काम, पदार्थ वा विषय; लक्ष्य; ध्येय।
३.
केही कामकुरा भनिने वाक्यको पहिलो अंश वा खण्ड; वाक्यका दुई अङ्ग उद्देश्य र विधेय वा कर्तृपद र कर्मपदमध्ये पहिलो भाग।

सम्बन्धित शब्दहरू