सोद्देश्य
Romanized: soddeshya, soddeshy, soddesy, shoddeshya
उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उद्देश्यसहितको; उद्देश्यले युक्त भएको; उद्देश्य राखिएको।
२.
(क्रियाविशेषण)
उद्देश्यका साथमा।