निरुद्देश्य
Romanized: niruddeshya, niruddeshy, niruddesy, niruddesya
कुनै परिणामको आशा नभएको; उद्देश्य नभएको; लक्ष्यहीन; उद्देश्यविहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै परिणामको आशा नभएको; उद्देश्य नभएको; लक्ष्यहीन; उद्देश्यविहीन।
२.
कामना नभएको; निष्काम।
३.
अव्यावहारिक; मतिभ्रान्त।