निरुद्योग

Romanized: nirudyog, nirudyoga

उद्योग नगर्ने; निरुद्यम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
उद्योग नगर्ने; निरुद्यम।
२.
अल्छी।
३.
(नाम) उद्योगको अभाव।

सम्बन्धित शब्दहरू