निरुद्यम
Romanized: nirudyam, nirudyama
उद्योग वा इलम नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उद्योग वा इलम नभएको।
२.
(नाम)
उद्यमको अभाव।