निरुद्यमी

Romanized: nirudyamee, nirudyamii, nirudyami

नयाँनयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नयाँनयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी।
२.
अल्छी।

सम्बन्धित शब्दहरू