अल्पमध्यम
Romanized: alpamadhyam, alpamadhyama
बारुले कम्मर भएको; झिनो वा पातलो कम्मरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बारुले कम्मर भएको; झिनो वा पातलो कम्मरको।