अल्पमत
Romanized: alpamat, alpamata
थोरै मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थोरै मत।
२.
थोरै राय।
३.
चाहिनेभन्दा कम वा आवश्यक पर्नेभन्दा कम मत।
४.
विजयीले पाएको भन्दा घटी मत।
५.
(विशेषण)
अल्पसङ्ख्यक।