अनुद्यम
Romanized: anudyam, anudyama
उद्यम वा उद्योगको अभाव; अनुद्योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उद्यम वा उद्योगको अभाव; अनुद्योग।
२.
(विशेषण)
उद्यम नगर्ने; उद्यममा नलागेको।