अनुद्विग्न
Romanized: anudvign, anudwigna, anudwign, anudbigna
मनमा कुनै पनि चिन्ता, क्लेश वा आतङ्क अनुभव नगर्ने; उद्विग्न नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मनमा कुनै पनि चिन्ता, क्लेश वा आतङ्क अनुभव नगर्ने; उद्विग्न नभएको।
२.
नहडबडाउने; नआत्तिने।