अनुद्योग
Romanized: anudyog, anudyoga
उद्योगको अभाव; कुनै लक्ष्य हासिल गर्न आवश्यक उद्योग वा प्रयासको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उद्योगको अभाव; कुनै लक्ष्य हासिल गर्न आवश्यक उद्योग वा प्रयासको अभाव।
२.
आलस्य; अल्छ्याइँ; अकर्मण्यता; निष्क्रियता; उदासीनता।