अनुयोग

Romanized: anuyog, anuyoga

वाद्यवादनका विभिन्न स्वरलहरीबाट आवृत्ति भएका तानको एकरूपता; स्वरबाट आएको अनुतानको समानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वाद्यवादनका विभिन्न स्वरलहरीबाट आवृत्ति भएका तानको एकरूपता; स्वरबाट आएको अनुतानको समानता।

सम्बन्धित शब्दहरू