अनुद्वेग

Romanized: anudveg, anudwega, anudweg, anudbega

चिन्ता, क्लेश वा आतङ्कको अनुभव नभएको शान्त र स्थिर मनस्थिति; उद्वेगको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चिन्ता, क्लेश वा आतङ्कको अनुभव नभएको शान्त र स्थिर मनस्थिति; उद्वेगको अभाव।

सम्बन्धित शब्दहरू