अनुदात्त

Romanized: anudaatta, anudaatt, anudatt, anudatta

उदात्त नभएको; अनुदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उदात्त नभएको; अनुदार।
२.
क्षुद्र; तुच्छ; निकृष्ट; नीच; तल्लोखाले।
३.
(नाम) स्वरवर्णको उच्चारण गर्दा स्वराघातमा विशेष जोड नपर्ने, स्वरका उदात्त, अनुदात्त र स्वरित तीन भेदमध्ये एक; सारस्वरसहित वैदिक मन्त्रको पाठ गर्दा हात तल झड्कारी अभिव्यक्त गरिने प्रक्रिया।

सम्बन्धित शब्दहरू