अनुदारवाद
Romanized: anudaaravaada, anudaaravaad, anudaaravada, anudaravaada
प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने; त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोध गर्ने विचारधारा वा सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने; त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोध गर्ने विचारधारा वा