अनुसरणवाद
Romanized: anusaranavaada, anusaranavaad, anusaranawaada, anusaranavad
विद्यमान् व्यवस्था र प्रचलित विचारलाई स्वीकार गर्ने अवधारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्यमान् व्यवस्था र प्रचलित विचारलाई स्वीकार गर्ने अवधारणा।