अनुवाद
Romanized: anuvaada, anuvaad, anuwaada, anuvad
एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर।