अनुवादी

Romanized: anuvaadi, anuwaadi, anuwadi, anuvaadee

कुनै रागको वादी स्वरको अनुरूप र सहकारी भई त्यस रागको सौन्दर्य बढाउनमा सहयोगी र संवादी स्वरभन्दा गौण स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै रागको वादी स्वरको अनुरूप र सहकारी भई त्यस रागको सौन्दर्य बढाउनमा सहयोगी र संवादी स्वरभन्दा गौण स्वर।

सम्बन्धित शब्दहरू