अध्यात्मवादी
Romanized: adhyaatmavaadi, adhyaatmavadi, adhyatmavaadi, adhyaatmawaadi
अध्यात्मवादसित सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अध्यात्मवादसित सम्बन्धित।
२.
अत्यात्मवादको अनुसरण गर्ने, त्यसलाई मान्ने वा विश्वास गर्ने।