अध्यात्म

Romanized: adhyaatma, adhyaatm, adhyatm, adhyatma

आत्मज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्मज्ञान।
२.
तत्त्वमीमांसा।
३.
आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धका विषयमा गरिने चिन्तन, निरूपण वा विवेचना।
४.
भित्री ज्ञान; तत्त्वज्ञान।

सम्बन्धित शब्दहरू