अध्यात्मवाद

Romanized: adhyaatmavaada, adhyaatmavaad, adhyaatmavada, adhyatmavaada

आत्मा र परमात्माका गुण, स्वरूप र तिनको पारस्परिक सम्बन्ध आदिको विचार, विवेचन र निरूपण गरिने विद्या; अन्तिम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आत्मा र परमात्माका गुण, स्वरूप र तिनको पारस्परिक सम्बन्ध आदिको विचार, विवेचन र निरूपण गरिने विद्या; अन्तिम सत्य वा वास्तविकता परमात्मा नै हो र सांसारिक विषयवस्तुचाहिँ झुट्टा र भ्रमपूर्ण हुन् भनी मान्ने मत।

सम्बन्धित शब्दहरू