अनात्मवाद
Romanized: anaatmavaada, anaatmavaad, anaatmavada, anatmavaada
आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आत्माको अस्तित्व स्वीकार नगर्ने एक दार्शनिक सिद्धान्त।
२.
रूप, विज्ञान, वेदना, संज्ञा, संस्कार यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने बौद्ध दर्शन।