एकात्मवाद

Romanized: ekaatmavaada, ekaatmavaad, ekaatmavada, ekatmavaada

ना. सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बिचमा अभेद… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बिचमा अभेद सम्बन्ध मान्ने सिद्धान्त; जीव र ईश्वरका बिचमा एकता देख्ने सिद्धान्त; अद्वैतवादी सिद्धान्त।

सम्बन्धित शब्दहरू