एकात्म
Romanized: ekaatma, ekaatm, ekatm, ekatma
वि. [सं.] अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर एक भएको; एकाकार; अभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर एक भएको; एकाकार; अभिन्न।