एकात्मा
Romanized: ekaatmaa, ekaatma, ekatmaa, ekaatm
एउटै आत्मा; एउटै चित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [एक+आत्मा]
१.
एउटै आत्मा; एउटै चित्त।
२.
जीवात्मा र परमात्मा अभिन्न हुँदाको स्थिति।
३.
एउटै आत्मा भएको; मन मिलेको।
४.
हे. एकमत।