एकात्मता

Romanized: ekaatmataa, ekaatmata, ekatmataa, ekaatmat

एकाकार हुनाको भाव वा अवस्था; गुण, प्रकृति आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकाकार हुनाको भाव वा अवस्था; गुण, प्रकृति आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थिति।
२.
अभिन्नता; एकता।

सम्बन्धित शब्दहरू