एकात्मक
Romanized: ekaatmaka, ekaatmak, ekatmak, ekatmaka
एउटै आत्मा भएको; एकाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटै आत्मा भएको; एकाकार।
२.
एउटै केन्द्रीय व्यवस्थाभित्र शासनको सम्पूर्ण अधिकार समेटिएको; अविभाज्य। तुल. सङ्घात्मक।
३.
एक व्यक्तिको सर्वाधिकार भएको राज्य व्यवस्थासम्बन्धी; एकतन्त्रात्मक; राजतन्त्रात्मक।