प्रतीकात्मक
Romanized: pratikaatmaka, pratikaatmak, pratikatmak, prateekaatmaka
प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना)।
२.
प्रतीकसित सम्बद्ध; प्रतीकसम्बन्धी; प्रतीकको।