प्रतिकारात्मक
Romanized: pratikaaraatmaka, pratikaaraatmak, pratikaaratmaka, pratikaraatmaka
प्रतिकारका लागि गरिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रतिकारका लागि गरिने ।
२.
रोगको प्रभावलाई कम गर्ने वा रोगको रोकथाम गर्ने (औषधी)।
३.
त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा)।
४.
कुनै अपकारको बदलास्वरूप साटो फेर्न उठाइने (कदम, पाइलो आदि)।