नकारात्मक

Romanized: nakaaraatmaka, nakaaraatmak, nakaaratmaka, nakaraatmaka

कुनै काम वा कुरो नमान्ने वा नगर्ने किसिमको; अस्वीकृतिमूलक; निषेधात्मक (कथन वा उत्तर)। विप. सकारात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै काम वा कुरो नमान्ने वा नगर्ने किसिमको; अस्वीकृतिमूलक; निषेधात्मक (कथन वा उत्तर)। विप. सकारात्मक।

सम्बन्धित शब्दहरू