प्रकारात्मक
Romanized: prakaaraatmaka, prakaaraatmak, prakaaratmaka, prakaraatmaka
प्रकारसम्बन्धी; भेद वा वर्गीकरणमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रकारसम्बन्धी; भेद वा वर्गीकरणमा आधारित।