सकारात्मक
Romanized: sakaaraatmaka, sakaaraatmak, sakaaratmaka, sakaraatmaka
कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सकार+ संस्कृत आत्मक]
१.
कुनै पक्ष वा विचारको समर्थन वा अनुमोदन गर्ने; मन्जुरी जनाउने; स्वीकृतिसूचक।
२.
रचनात्मक; हुँदो। विप. नकारात्मक।