स्वीकारात्मक
Romanized: svikaaraatmaka, svikaaraatmak, svikaaratmaka, svikaraatmaka
समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
समर्थन गरिएको वा स्वीकृति जनाइएको; पुष्टि गरिएको।
२.
सन्तोषपूर्वक प्राप्त गरिएको।