प्रकार्यात्मक
Romanized: prakaaryaatmaka, prakaaryaatmak, prakaaryatmaka, prakaryaatmaka
प्रकार्यसँग सम्बन्धित; प्रकार्यमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत प्र+कार्य+आत्मक]
1
प्रकार्यसँग सम्बन्धित; प्रकार्यमा आधारित।