प्रतिक्रियात्मक

Romanized: pratikriyaatmaka, pratikriyaatmak, pratikriyatmak, pratikriyatmaka

प्रतिक्रियाका रूपमा भएको वा गरिएको; प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको; प्रतिक्रियाबाट पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रतिक्रियाका रूपमा भएको वा गरिएको; प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको; प्रतिक्रियाबाट पैदा भएको।
२.
कसैका सहायताको प्रतिक्रियास्वरूप गरिने (सहयोग)।

सम्बन्धित शब्दहरू