प्रतिक्रियामुखी
Romanized: pratikriyaamukhi, pratikriyaamukhee, pratikriyamukhee, pratikriyamukhii
कुनै कार्य, गतिविधि, दृष्टिकोण वा प्रगतिमा तत्काल टीकाटिप्पणी जनाउने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्रतिक्रिया+मुख+ई]
1
कुनै कार्य, गतिविधि, दृष्टिकोण वा प्रगतिमा तत्काल टीकाटिप्पणी जनाउने खालको।