बगलामुखी

Romanized: bagalaamukhi, bagalaamukhee, bagalamukhee, bagalamukhii

तन्त्रका अनुसार शत्रुको वाक्शक्ति बन्द गर्नाका निम्ति आराधना गरिने एक प्रसिद्ध देवी; दशमहाविद्यामध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तन्त्रका अनुसार शत्रुको वाक्शक्ति बन्द गर्नाका निम्ति आराधना गरिने एक प्रसिद्ध देवी; दशमहाविद्यामध्ये एक।

सम्बन्धित शब्दहरू