कथामुख
Romanized: kathaamukha, kathaamukh, kathamukh, kathamukha
दृश्य वा श्रव्य काव्यका प्रस्तावना; कथाको प्रारम्भिक अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दृश्य वा श्रव्य काव्यका प्रस्तावना; कथाको प्रारम्भिक अंश।